शंकरदास बैरागी मुख्यसचिव, डा. खतिवडा र रेग्मी राजदूत सिफारिस

शंकरदास बैरागी मुख्यसचिव, डा. खतिवडा र रेग्मी राजदूत सिफारिस

काठमाडौं : सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले कार्यकाल सकिनुअघि दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषदको बिहीबार बिहान बसेको बैठकले बैरागीलाई मुख्यसचिव नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।

यस्तै मन्त्रिपरिषद् बैठकले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.