घर र नदीबाट अस्ताउँदो सूर्यको आरधना
झापा : छठमा अस्ताउँदो र उदाउँदो सूर्यको आरधना गर्ने गरिन्छ। शुक्रबार झापाका विभिन्न नदी र तलाउ क्षेत्रमा अस्ताउँदो सूर्यको पुजा आरधना गरेर छठ पर्व मनाइएको छ ।
छठ पुजा शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै समापन हुन्छ । कोभिड १९ का कारण झापाको प्रशासनले भिडभाड नगर्न भने पनि जिल्लाका केही नदी र तलाउमा भक्तजनको भिड लागेको छ ।
कतिपयले भनेर घरघरमै तलाउ बनाएर पूजापाठ गरेका छन् ।