छठ पर्वको उल्लास : अस्ताउँदो सूर्यलाई अर्घ (फोटो फिचर)
![छठ पर्वको उल्लास : अस्ताउँदो सूर्यलाई अर्घ (फोटो फिचर)](https://annapurnapost.prixacdn.net/media/albums/chhath-puja-bardibash-18_20201120143216_83w7UlzNtR.jpg)
तराई मधेसको विशेष पर्व छठ उल्लासमय बनेको छ । शुक्रबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएपछि अहिले छठको उल्लास बढेको हो ।
शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस वर्षको छठ विधिवत रुपमा सकिनेछ । समाजिक एकता, सुःख, शान्ति, र सन्तानको दिर्घायु हेतु छठ पर्व मनाइन्छ ।
महोत्तरीको गौशाला–१ रामनगरस्थित मलहनियाँ पोखरीको छठ घाट पुगेर अन्नपूर्णकर्मी राजकरण महतोले कैद गरेका तस्बिर :
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)