घुन्सा पुगेर प्रधानमन्त्रीले गरे स्वास्थ्य चौकी भवन उद्घाटन
![घुन्सा पुगेर प्रधानमन्त्रीले गरे स्वास्थ्य चौकी भवन उद्घाटन](https://annapurnapost.prixacdn.net/media/albums/pm-oli_20201123071609_fXVJlYBlRP.jpg)
घुन्सा : प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका -६ घुन्सामा घुन्सा फाउन्डेसनको स्वास्थ्य चौकी भवन उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले सोमबार दिउँसो उद्घाटन गरेका हुन्।
सामुदायिक स्वास्थ्य इकाइईको रुपमा सञ्चालित भवनबाट स्थानीय र कञ्चनजंघा हिमाल जाने पर्यटकलाई सेवा प्रदान भइरहेको छ। घुन्सावासीले यसलाई स्थायी स्वास्थ चौकी बनाइदिन माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)