राजनको डरलाग्दो रूप

राजनको डरलाग्दो रूप

काठमाडौं : एउटा सिनेमा पूर्ण रूपले तयार हुन पर्दाभित्र र बाहिर रहेर आआफ्नो भूमिका निर्वाह गर्ने कलाकार, प्राविधिकलगायतको महŒवपूर्ण योगदान रहन्छ। केहीलाई खलपात्रको भूमिका सुहाउँछ त केही खलपात्रको भूमिकामा देखिए पनि नायकको भन्दा कम काम हुँदैन।

सिने क्षेत्रमा लागेर सफलता बटुल्ने थोरै कलाकारमध्ये पर्छन्, राजन हायुराई। दर्जन सिनेमाको पर्दामा डरलाग्दो पात्रको भूमिकामा देखिएका राजन वास्तविक जीवनमा सरल, मिलनसार स्वभावका छन्। दशकभन्दा  बढी समयदेखि अभिनय गर्दै आएका राजनलाई चलचित्रमा खलनायकको रूपमा बढी रुचाइन्छ। पुराना खलपात्र सिने क्षेत्रबाट पलायन हुँदै गर्दा ‘तिर्खा’ नामक सिनेमाबाट खलपात्रको रूपमा देखा परेका राजनले झोले, खतरनाक, धनवान्, लक, ब्रह्मा, तनाव, जय पर्शुरामलगायतका सिनेमामा धमाकेदार भूमिका निर्वाह गरेका छन्।

सिनेमा उद्योगमा राजनलार्ई खुंखार खलपात्रका रूपमा लिइन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.