दार्चुलाको खुलामञ्चमा बम भेटियो
दार्चुला : दार्चुला सदरमुकाम खलंगास्थित खुलामञ्चमा वेवारिसे अवस्थामा बम भेटिएको छ । खेल मैदान बनाउने बेला वेवारिसे अवस्थामा पाइपको सकेट बम फेला परेको हो । २ फिट लम्बाइ र ६ इन्च मोटाइ भएको सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले बताए। उनले खुलामञ्चको मध्य भागमा मजदुरले फिल्ड निर्माण गरिरहेको बेला सवा ११ बजे वम फेला परेको हो ।
वम निष्क्रिय पार्न अहिले नेपाली सेनाको टोली बोलाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
४