सुजिता भण्डारी मृत्यु प्रकरण : घटनाको छानबिनको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध
![सुजिता भण्डारी मृत्यु प्रकरण : घटनाको छानबिनको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध](https://annapurnapost.prixacdn.net/media/albums/rajmarg1_20210705070808_NeCqYfDxmJ.jpg)
चितवन : जिल्लास्थित राप्ती नगरपालिका-३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव भेटिएपछि पोस्टमार्टमका लागि भरतपुर अस्पताल लैजान खोज्दा स्थानीयवासीले अवरोध गरेका छन्।
प्रहरीले भण्डारीको शव अस्पताल लैजाने क्रममा स्थानीयवासीले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्गको राप्ती ३ झुरझुरेमा सडक अवरुद्ध गराएका हुन् । उनीहरुले अनुसन्धान राम्रो नभएको भन्दै घटनाको छानविनको माग गर्दै राजमार्ग अवरुद्ध गराएका हुन्।
अहिले राजमार्ग क्षेत्र तनावग्रस्त छ । असार ११ गतेबाट सुजिता वेपत्ता थिएन्
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)