साउनको दोस्रो सोमबार : बोलबम धाममा भक्तजनको घुइँचो
रुपन्देही : रुपन्देहीको सैनामैना नगरपालिका-१ स्थित पर्रोहा परमेश्वर ज्योतिर्लिङ्ग बोलबम धाममा साउन महिनाको दोस्रो सोमबार भक्तजनको घुइँचो । खासगरी गुरु पूर्णिमादेखि सो धाममा चहलपहल वढेको छ । तस्बिर : रासस