बैसाखी टेकेर मास्क र झोला व्यापार
ललितपुरको लगनखेलमा फुटपाथमा बैसाखी टेकेर मास्क र झोला व्यापार गर्न हिँड्दै अपांगता भएका राजेश प्रसाद । उनको एउटा खुट्टा रेलले किचेपछि चल्दैन भने उनी राम्रोसँग आँखा पनि देख्दैनन् । उनी सधैँ बजारमा बैसाखीको साहारामा सामान बेच्दै आएका छन् । तस्बिर : अशोक दुलाल