प्रतिनिधिसभा बैठकमा के हुँदैछ ? (लाइभ)
असोज ११, २०७८ सोमबार १४:१६:०
काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु भएको छ। बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरोध गरेका छन्।
बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सभामुख अग्नीप्रसाद सापकोटाले पढेर सुनाउने कार्यसूची तय भएको छ ।