एमाले अध्यक्ष ओली चितवनमा, बुद्धिजीविको कार्यक्रमलाई सम्बोधन गर्दै

एमाले अध्यक्ष ओली चितवनमा, बुद्धिजीविको कार्यक्रमलाई सम्बोधन गर्दै

चितवन : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चितवन आएका छन् । शनिबार हुने १० औं‌ महाधिवेशनका लागि ओली श्रीमती राधिका शाक्यसहित दिउँसो साढे एक बजेतिर चितवन आएका हुन् । ओलीलाई स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले र एमाले जिल्ला अध्यक्ष पार्वती रावलले विमानस्थलमा स्वागत गरेका थिए। उनले विमानस्थलमा कुनै प्रतिक्रिया जनाउन चाहेनन् ।

उनी सौराहा गएका छन् । सौराहामा आज उनले नेपाल बुद्धिजीवि परिषद्को कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । परिषद्ले 'वर्तमान परिवेशमा नेकपा एमालेको महाधिवेशन समाजवादको आधार निर्माण प्राज्ञिक बहस तथा दिशानिर्देश'कार्यक्रमको आयोजना गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.