विश्वप्रकाशले भने- सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्छौं
काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत विश्वप्रकाश शर्मा महामन्त्री पदमा निर्वाचित भएका छ्न। बिहीबार भएको मतगणनामा उनी निर्वाचित भएका हुन्।
निर्वाचित भएपछि उनले नेपाली कांग्रेसलाई रुपान्तरण गर्न लागिपर्ने बताएका छन्। 'यो एउटा गुटको विजय होइन। सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो,' उनले भने।
प्रतिक्रिया दिनुहोस !