राष्ट्रिय सभा बैठक माघ १७ मा
माघ १३, २०७८ बिहीबार १४:३२:०
काठमाडौं : राष्ट्रिय सभाको बैठक माघ १७ गते सोमबार बस्ने भएको छ ।
संघीय संसदका महासचिव भरतराज गौतमले बिहीबार सूचना जारी गर्दै माघ १७ गते सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जनाएका छन् ।
