उत्तर कोरियाद्वारा आफ्नो सबैभन्दा ठूलो मिसाइल परीक्षण : अमेरिकासम्म हान्न सक्ने क्षमता

उत्तर कोरियाद्वारा आफ्नो सबैभन्दा ठूलो मिसाइल परीक्षण : अमेरिकासम्म हान्न सक्ने क्षमता

उत्तर कोरिया : उत्तर कोरियाले बिहीबार आफ्नो सबैभन्दा ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसीबीएम) को सफल परीक्षण गरेको घोषणा गरेको छ।

 सन् २०१७ पछि यो पहिलो पटक उत्तर कोरियाले प्रतिबन्धित आइसीबीएम परीक्षण गरेको हो।

आइसीबीएम लामो दूरीसम्म प्रहार गर्न सक्ने क्षमता भएको मिसाइल हो। यसको अमेरिकासम्म प्रहार गर्ने क्षमता भएको बीबीसीमा उल्लेख छ। 

विगतमा पनि मिसाइल परीक्षण गरेको भन्दै उत्तर कोरीयालाई थप मिसाइल परीक्षणमा कडा प्रतिबन्ध लगाइएको थियो।

 त्यहाँका सरकारी मिडियाका अनुसार किम जोङ-उनले परीक्षणको निर्देशन दिएका हुन्। उक्त मिसाइल परमाणु युद्ध रोक्न महत्त्वपूर्ण हुने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.