यस्ता छन् नेपाल र चीनबीच भएको सम्झौता

यस्ता छन् नेपाल र चीनबीच भएको सम्झौता

काठमाडौं: नेपाल र चीनबीच विभिन्न विषयमा भएको सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सिंहदरवारमा आयोजित समारोहमा चिनियाँ विदेशमन्त्री वाङ यीसहितको प्रतिनिधि र परराष्ट्रमन्त्री नारायण खड्कासहितको नेपाली प्रतिनिधिको सभागितामा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

परराष्ट्र स्रोतका अनुसार नेपाल र चीनबीच रेल सेवाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहयोग , नेपालबाट घाँस निर्यात, प्रसारण लाइनको सम्भाव्यता, आर्थिक तथा प्राविधिक सहयोग, खोप हस्तान्तरण सम्झौता  र चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा काम गर्न पाउने लगायतका सम्झौतामा हस्ताक्षर भएको हो।

परराष्ट्र मन्त्रालयले  केहीबेर सम्झौताबारे आधिकारिक जानकारी दिने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.