राप्रपाले गठन गर्‍यो केन्द्रीय कार्य सम्पादन समिति, को-को छन् ?

राप्रपाले गठन गर्‍यो केन्द्रीय कार्य सम्पादन समिति, को-को छन् ?

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको छ। सोमबार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम २० सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेका हुन्।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार कार्यसम्पादन समितिमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष बिक्रम पाण्डे, महामन्त्री राजेन्द्र गुरुङ्ग, उपाध्यक्ष ध्रुबबहादुर प्रधान, उपाध्यक्ष रोशन कार्की ,  उपाध्यक्ष हेमजङ्ग गुरुङ्ग, उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्री डा.धवल शमशेर राणा, महामन्त्री भुवन पाठक, महामन्त्री प्रल्हाद प्रसाद साह, महामन्त्री कुन्ती कुमारी शाही, केन्द्रीय सदस्य दीपक बोहोरा, केन्द्रीय सदस्य नवराज सुवेदी, केन्द्रीय सदस्य हरि बहादुर बस्नेत , केन्द्रीय सदस्य बालाराम घर्तीमगर , केन्द्रीय सदस्य जयन्त चन्द, केन्द्रीय सदस्य टंक ढकाल , केन्द्रीय सदस्य ठाकुर प्रसाद शर्मा ,केन्द्रीय सदस्य ऋषि बाबु परियार रहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.