९१ रनमा पीएनजीलाई पाँचौ झट्का
काठमाडौं : त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपालसँग खेलिहरको पपुवा न्युगिनी(पीएनजी)लाई पाँचौ झट्का लागेको छ।
पीएनजीका ब्याट्सम्यान सेसे बाउ ३० रनमा आउट भएका हुन्। उनको विकेट नेपाली बलर सन्दिप लामिछानेले लिएका हुन्।
पीएनजी ताजा अवस्थमा ११.० ओभर खेल्दै ९१ रनमा रहेको छ।
टस हारेर ब्याटींगको निम्तो पाएको नेपालले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १८३ रन जोडेको छ।
प्रतिक्रिया दिनुहोस !