डोटीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

डोटीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

डोटी : डोटीको पूर्वीचौकी गाउँपालिका–७ पोखरीको तिनट्टेमा मंगलबार बिहान ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।  से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गौरीगंगा नगरपालिका-४  कैलाली घर भएका चालक ज्ञानबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा अर्का एकजना घाइते भएका छन्।

घाइते चौरापाटी गाउँपालिका–३ अछाम घर भएका नरबहादुर भुललाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउँदै गरेको छ।  ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.