बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन : बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय ६५ वर्षीय रामप्रसाद धमलाको मृत्यु भएको हो । 

घासँ काट्न गएको बेलामा बिहान ९ बजे  बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  आक्रमणपछि बाघले शव घिसारेर लगेको थियो ।  खोजतलास गर्दा आक्रमणस्थलबाट केही पर शव फेला परेको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.