पूर्वसांसद जगन्नाथ पौडेल भरतपुरमा वागी उठ्ने

पूर्वसांसद जगन्नाथ पौडेल भरतपुरमा वागी उठ्ने

चितवन : नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले गठबन्धनको निर्णयविरुद्ध उम्मेदवारी दिने भएका छन् । भरतपुर महानगरपालिकाको प्रमुख माओवादी केन्द्रलाई दिएको विरोधमा पौडेलले उम्मेदवारी दिने बताएका हुन्।

उनी राष्ट्रिय सभाका पूर्वसांसद एवं तत्कालिन भरतपुर नगरपालिकाका पूर्वउपप्रमुख हुन् ।

उनले नेपाली काङ्ग्रेस चितवनमा बसेको नेता तथा कार्यकर्ताको बैठकपछि उम्मेदवारी दिने बताएका हु्न् । सोमबार उम्मेदवार  मनोनयन गर्ने बताएका छन् । हँसिया हतौडामा भोट हाल्न सकिएन त्यसैले उम्मेदवारी दिन लागेको हुँ,' उनले भने,' निर्वाचन आयोगले कुन चिन्ह दिन्छ, त्यसैमा लड्ने हो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.