भरतपुरको मेयरमा कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेल दिए वागी उम्मेदवारी

भरतपुरको मेयरमा कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेल दिए वागी उम्मेदवारी

चितवन : नेपाली काङ्ग्रेसका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले गठबन्धनको निर्णयविरुद्ध उम्मेदवारी दिएका छन् । भरतपुर महानगर पालिकाको प्रमुख माओवादी केन्द्रलाई दिएको विरोधमा पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काङ्ग्रेसका नेता कर्याकर्तासहित झण्डा र रुख चिन्ह अंकित झन्डाको साथ पुगेका थिए ।

उनीसहित पूर्वपार्टी सभापति कृष्णलाल सापकोटा र टिकाराम न्यौपाने पनि पुगेका थिए । पार्टीभित्र कार्यकर्ताको मनोवलअनुसार उम्मेदवारी दिएको बताए । पूर्वजिल्ला सभापति सापकोटा प्रस्तावक र महासमिति सदस्य मीना खरेल समर्थक बसेकी छिन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.