निर्वाचनको परिणाम गठबन्धनकै पक्षमा आउँछ : प्रचण्ड

निर्वाचनको परिणाम गठबन्धनकै पक्षमा आउँछ : प्रचण्ड

चितवन : देशभर गरिएको चुनावी गठबन्धन लयमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बताएका छन् । उनले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुने दावी गरेका छन् । चुनावी सभालाई सम्बोधन गर्न चितवन पुगेका दाहालले पत्रकारसँगको कुरामा गठबन्धनलाई कुनै असर नपर्ने बताएका छन् । 

'गठबन्धन आफ्नो लाइनमा अघि बढिसकेको छ । अब फैसला चितवनको जनताको हातमा छ , 'उनले भने ,' उमेदवारी उठ्ने स्वतन्त्रता कोही पनि नेपालीलाई छ । यसको बारेमा धेरे चर्चा गर्न आवश्यक छैन । '
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.