जनकपुर उप-महानगरमा मतगणना सुरु, वागीको अग्रता

जनकपुर उप-महानगरमा मतगणना सुरु, वागीको अग्रता

जनकपुरधाम : जनकपुर उपमहानगरपालिकामा मतगणना शुरु भएको छ ।  बिहानैदेखि सुरु भएको मतगणनाको शुरुवाती चरणमा नेपाली कांग्रेसका बागी उम्मदेवारले अग्रता लिएका छन् । कांग्रेसका बागीलाई स्वतन्त्र उम्मदेवारले पछ्याएका छन्। 

मतगणनाका क्रममा नेपाली कांग्रेसका बागी उम्मेद्वार मनोजकुमार साहको घन्टाघर चिह्नमा ३९ मत खसेको छ। स्वतन्त्र उम्मेदवार बलराम महतोको आँप चिह्नमा १० मत परेको छ। अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहको लालटिन चिन्हमा ७ मत परेको छ। एमालेका शिवशंकर साह हिराको पक्षमा पनि ७ मत परेको छ । जसपाका गठबन्धन उम्मेदवार लालकिशोर साहको छाता चिन्हमा ३ मत परेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.