प्यूठान नगरपालिकामा सत्ता गठबन्धनको सुरुवाती अग्रता

प्यूठान नगरपालिकामा सत्ता गठबन्धनको सुरुवाती अग्रता

प्यूठान : प्यूठान नगरपालिकामा भएको मतगणनामा सत्तारुढ दलको गठबन्धनले सुरुवाती अग्रता लिएको छ। गठबन्धनबाट मेयर पदका उमेदवार नेकपा माओवादी केन्द्रका विष्णुबहादुर योगीले ५ सय २६ र एमालेका विजयविराज विष्टले ३ सय ४८ मत पाएका छन्। 

यो वडा नम्बर १ को मतपरिणाम हो। मतगणना जारी छ।

उपमेयरमा गठबन्धनकै नेपाली कांग्रेसका देबेन्द्र बर्माले ५ सय ६१ र एमालेकी पवित्रा जिसीले ३ सय ४० मत पाएकी छिन्। उक्त परिणाम ९ सय ७७ मत गणनाको हो। प्यूठान नगरपालिका १ मा यस अघि नेपाली कांग्रेसले जितेको थियो। नगरपालिकाभरी कुल १९ हजार २ सय ९ मत खसेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.