गठबन्धन दल र एमालेले प्रतिष्ठाको विषय बनाएको भरतपुर महानगरको मतगणना सुरु

गठबन्धन दल र एमालेले प्रतिष्ठाको विषय बनाएको भरतपुर महानगरको मतगणना सुरु

चितवन : भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ। भरतपुरमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल र एमालेको तर्फबाट विजय सुवेदी मेयर पदका उमेदवार छन्। 

दाहाललाई कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थन छ। राप्रपाले एमालेका उमेदवार सुवेदीलाई साथ दिएको छ।  गठबन्धनका उमेदवारप्रति असहमति जनाउँदै कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा जगन्नाथ पौडेलको समेत उमेदवारी छ।

भरतपुर महानगरपालिकाको मेयर पदलाई गठबन्धन दल र नेकपा एमालेले प्रतिष्ठानको विषय बनाएको छ । मतगमणना स्थलमा कडा सुरक्षा व्यवस्था गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.