भरतपुर महानगरमा एमालेको अग्रता, पछ्याउँदै रेणु
![भरतपुर महानगरमा एमालेको अग्रता, पछ्याउँदै रेणु](https://annapurnapost.prixacdn.net/media/albums/bharat-pur-renu-subedi_20220514151420_yUERBI4Do8.jpg)
चितवनः भरतपुर महानगरपालिकामा मेयर पदमा एमालेका उम्मेदवार विजयी सुवेदीले सुरुवाती अग्रता लिएका छन् । सवेदीले १०० मत गणना हुँदा ४१ मत ल्याएका हुन् ।
गठबन्धनको तर्फबाट मेयर पदकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ३७ मत प्राप्त गरेकी छिन् । कांग्रेस असन्तुष्ट समूहबाट स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ मत ल्याएर तेस्रो स्थानमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)