इच्छाकामना गाउँपालिका १ मा माओवादी उम्मेदवार विजयी
![इच्छाकामना गाउँपालिका १ मा माओवादी उम्मेदवार विजयी](https://annapurnapost.prixacdn.net/media/albums/ranamagar1_20220514162827_D63ovuLyAG.jpg)
चितवन : चितवनको इच्छाकामना गाउँपालिका वडा १ को अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार सन्तबहादुर राना मगर विजयी भएका छन्।
रानाले नेकपा एमालेका उम्मेदवार नन्दलाल गिरीलाई १० मतको अन्तरले पराजित गरेका हुन्। १३४७ मतमा रानाले ६२९ ल्याएका थिए। माओवादी केन्द्रका उम्मेदवार राना मगरले कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार बनेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)