भरतपुर महानगरपालिका : सत्ता गठबन्धनलाई पछि पार्दै विजय सुवेदी

भरतपुर महानगरपालिका : सत्ता गठबन्धनलाई पछि पार्दै विजय सुवेदी

भरतपुर : भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्। सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहाललाई सुवेदीले पछि पारेका हुन्।

१० हजार ४०५ मत गणना हुँदा सुवेदीले ३६३३ मत प्राप्त गरेका छन् भने दाहालले ३६२९ मत पाएकी छन्। त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १३९७ मत पाएका छन्। 

उपमेयरतर्फ सत्ता गठबन्धनबाटै उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ४११३ मत पाएका छन् भने एमालेको समर्थन पाएकी राप्रपाकी हिमला गुरुङले २८६१ मत पाएकी छन्। 

वडा अध्यक्ष 
विकास थापा  (सूर्य) -  ११७१
भरत लामिछाने (रुख) - ७५२


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.