बंगलाचुलीमा गठबन्धन विजयी
दाङ : दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धन विजयी भएको छ। अध्यक्षमा माओबादी केन्द्रका तुल्सीराम पुन सुभास र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जिसी निर्वाचित भएका छन्। वडामा भने दुबै दल बराबरी भएका छन्।