उत्तराखण्डका मुख्यमन्त्री धामी उपनिर्वाचनमा भारी मतले विजयी

उत्तराखण्डका मुख्यमन्त्री धामी उपनिर्वाचनमा भारी मतले विजयी

काठमाडौं : उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले चम्पावत विधानसभा उपनिर्वाचनमा जित हात पारेका छन्।

उनले कांग्रेसका निर्मल गहतोडीलाई ५५ हजार २५ मतले पछि राख्दै विजयी भएका हुन्।

भारतीय जनता पार्टी(भाजपा)ले विधान सभा चुनवा धामीकै नेतृत्व लडेको थियो। जसमा भाजपाले बहुमत स्थानमा जित्दा भने धामी आफू खटीमाबाट चुनाव हारेका थिए।

यसका बाबजुत पनि पार्टीले उनलाई उत्तराखण्डको मुख्यमन्त्री बनाएको थियो।

उनीलाई जिताउनका लागि गत महिना चम्पावतका विधायक कैलाश गहतोडीले राजीनामा दिएका थिए। त्यहीबाट चुनाव लडेका धामीका प्रतिद्धन्द्धी कांग्रेसका गहतोडीले ३२ सय ३३ मत मात्र प्राप्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.