जिसस चितवनको प्रमुखमा गोला प्रथाबाट एमालेका अधिकारी

जिसस चितवनको प्रमुखमा गोला प्रथाबाट एमालेका अधिकारी

चितवन : जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेका नारायणप्रसाद अधिकारी विजयी भएका छन्। मंगलबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका दुवै उम्मेदवारको समान मतगणना भएपछि गोलाप्रथा गर्दा अधिकारी विजयी भएका हुन्। दुवै उम्मेदवारले ७-७ मत ल्याएका थिए।

एमाले पक्षले आफ्नो पक्षमा मत ल्याउन राप्ती नगरपालिका प्रमुख नेकपा एसका शमशेर लामालाई रिझाउने प्रयास गरेको थियो। तर गठबन्धनको सबै ७ मत कांग्रेसका रानाभाटतिर पुगेपछि निर्वाचनको नतिजा गोलाप्रथाबाट गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.