साढे ६ घण्टापछि खुल्यो नारायणगढ मुग्लिन सडक

साढे ६ घण्टापछि खुल्यो नारायणगढ मुग्लिन सडक

चितवन : पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सुचारु भएको छ। साढे ६ घन्टा पछि सन्चालनमा आएको हो।

बिहान सवा ११ बजे नारायणगढ मुग्लिन सडकको नाम्सी पुलमा पहिरो गएको हो। अहिले पौने ६ बजे पहिरो हटाएर बाटो सुचारु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सुचना अधिकारी इन्जिनियर शिव खनालले बताए।

सडक अवरुद्धका कारण जाममा परेका सवारी साधानलाई ट्राफिक प्रहरीले पास गराउन लागेको छ। सडक एकतर्फी खुलाइएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.