दक्षिण अफ्रिकाको जोहानसबर्गको बारमा गोली हानाहान, १४ जनाको मृत्यु, तीन घाइते

दक्षिण अफ्रिकाको जोहानसबर्गको बारमा गोली हानाहान, १४ जनाको मृत्यु, तीन घाइते

जोहानसबर्ग :दक्षिणी अफ्रिकाको जोहानसबर्गको एक बारमा गोली चलेको छ।

गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएको बताइएको छ।

घाइतेहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ। प्रहरीका अनुसार जोहानिसबर्गको सोवेटो टाउनसिपमा रहेको एक बारमा गोली हानाहान भएको हो।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

घटना शनिबार रातीको हो।

मिनीबसमा आएको एक समूहले बारका गार्डमाथि गोली चलाएका थिए।

गौतेङ प्रान्तका प्रहरी आयुक्त लेफ्टिनेन्ट जनरल इल्यास मावेलाका अनुसार  गोली प्रहारमा एकभन्दा बढीको संलग्नता रहेको बताएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.