कर्मचारीको सहयोगविना मुलुकको विकास सम्भव छैन : प्रधानमन्त्री

कर्मचारीको सहयोगविना मुलुकको विकास सम्भव छैन : प्रधानमन्त्री

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन्। १९ औं  निजामति सेवा दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै  प्रधानमन्त्री देउवाले कर्मचारीको सहयोगबिना मुलुकको विकास सम्भव नभएको बताएका हुन्।

प्रधानमन्त्री भने,''हामीलाई जनताले मत दिएर जिताए मात्र सरकारमा आउने हो,' प्रधानमन्त्री देउवाले भने, 'तर कर्मचारीहरु स्थायी सरकार हो । मुलुक बनाउने तपाईंहरुको हातमा छ ।'
गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा कर्मचारी वर्गले विशेष ध्यान दिन उनले आग्रह गरे।

उनले कर्मचारीहरुले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए।

कर्मचारीलाई आवश्यक सेवा सुविधा दिन आफू तयार रहेको प्रधानमन्त्रीको भनाइ छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.