दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु
दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकामा शुक्रबार राती चट्याङ परेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नौगाड गाउँपालिका–२ दललेखका मोहन सिंह पार्की रहेको वडा अध्यक्ष नारायण ठगुन्नाले बताए ।
वडाध्यक्ष नारायण सिंह ठगुन्नाका अनुसार उनी घरमा एक्लै थिए। घरका अरु सदस्य सदरमुकाम रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
६