वीरगन्जमा दसैं मेला (फोटोफिचर)
वीरगन्ज : वीरगन्जमा दसैं मेला लागेको छ। घटस्थापनाको पाँचौ दिनदेखि नै वीरगन्जमा मेला लागेको हो।
प्रसिद्ध शक्तिपिठ माइस्थानको गहवामाई मन्दिरमा दसैंका बेला पूजापाठका साथै मेला लाग्ने गर्दछ।
फूलपातिका दिन गहवामाइ मन्दिरमा महिला भक्तजनहरूले खोइच भर्ने गर्दछन्।
घटस्थापनाको पाँचौ दिनदेखि सुरु दसैं मेला नवमीका दिनसम्म चल्ने गर्दछ। मेलामा पर्सा, बारा, रौतहट, सर्लाही जिल्लाका साथै छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी र भक्तजनहरू आउने गर्दछन्।
प्रतिक्रिया दिनुहोस !
४