माटोको दियो
तिहारका लागि झिलिमिली पार्न आवश्यक माटोको दियो (पाला) बनाउँदै भक्तपुरको पोटरी स्क्वायरकी एक महिला । नेवा समुदायका प्रजापतिहरूले माटोका पालाहरू बनाउँछन् । यो उनीहरूको पुख्र्यौली पेसा हो । तस्बिर : सुनिता डंगोल