झापा ३ (२) मा एमालेका चुँडाल निर्वाचित

झापा ३ (२) मा एमालेका चुँडाल निर्वाचित

झापा : नेकपा एमालेका छविलाल चुँडाल प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। 

राप्रपासँग चुनावी तालमेलमा झापा क्षेत्र नम्बर ३ (२) बाट उम्मेदवार बनेका चुँडालले नेकपा माओवादी केन्द्रका पूर्णसिंह राजवंशीलाई ६ हजार ४२ मतान्तरले पराजित गरेका हुन। 

चुँडालले १९ हजार ८७५ मत ल्याएकोमा राजवंशीले १३ हजार ८३३ मत प्राप्त गरेका छन्। राजवंशी सत्तारूढ गठबन्धनका साझा उम्मेदवार थिए। 

राजवंशी २०७४ सालको निर्वाचनमा झापा ३ (२) बाटै प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। त्यसबेला उनले कांग्रेसका भगीरथ पोद्दारलाई पराजित गरेका थिए। 

२०६४ सालको निर्वाचनमा झापा ३ बाट राजवंशी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.