कैलाली ५ (२) प्रकाशबहादुर देउवा र (१) रमेश धामी विजयी

कैलाली ५ (२) प्रकाशबहादुर देउवा र (१) रमेश धामी विजयी

धनगढी : कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन्।

९ हजार ५९१ मत प्राप्त गरी देउवा प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले ६ हजार ३५१ मत प्राप्त गरे।

यस्तै क्षेत्र नम्बर ५ को प्रदेशसभा (१) मा नेकपा नेकपा माओवादीका रमेश धामी विजयी भएका छन्।

धामीले ९ हजार ३८७ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका नेपालु चौधरीले ९ हजार २६२ मत प्राप्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.