सुनसरी - ४ मा एमालेका जगदिश कुसियैतको अग्रता,  ८२ मतले पछि परे मन्त्री कार्की

सुनसरी - ४ मा एमालेका जगदिश कुसियैतको अग्रता,  ८२ मतले पछि परे मन्त्री कार्की

सुनसरी : सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेका जगदिश प्रसाद कुसियैतले अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार सत्ता गठबन्धनका उम्मेदवारलाई पछाडि पार्दै कुसियैतले ८२ मतले अग्रता लिएका हुन्। 

एमालेका कुसियैतले २९ हजार ७९४ मत ल्याउँदा नेपाली काँग्रेसका उम्मेदवार एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले २९ हजार ७१२ मत प्राप्त गरेका छन्। सुनसरी ४ मा अब झण्डै १६०० मत गणना बाँकी रहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.