यी हुन् प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १६५ सांसद

यी हुन् प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १६५ सांसद

काठमाडौंः प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बनेको छ। 

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै ५७ निर्वाचन क्षेत्रमा जित हासिल गरेर कांग्रेस प्रत्यक्षतर्फ पहिलो दल बनेको छ।

यस्तै, नेकपा एमाले ४४ सिटसहित दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्र १८ सिटसहित तेस्रो दल बनेको छ।

यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीले १० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले ७/७ क्षेत्र जितेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ३ क्षेत्र निर्वाचित भएका छन् । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले १/१ सिट जितेका छन्। यसैगरी स्वतन्त्रले ५ क्षेत्रमा जित हासिल गरेको छ। 

कुन दलबाट को को सांसद बने ?
नेपाली कांग्रेस

१. शेरबहादुर देउवा 
२. योगेश गौचन थकाली 
३. मोहन आचार्य 
४. टेकबहादुर गुरुङ
५. राजेन्द्रबहादुर केसी
६. प्रकाशमान सिंह
७. हृदयराम थामी
८. उदयसमशेर जवरा
९. सन्तोष चालिसे
१०. गगन थापा    
११. प्रदीप पौडेल
१२. रमेश रिजाल
१३. शंकर भण्डारी
१४. रामहरि खतिवडा
१५. रमेश लेखक
१६. विश्वप्रकाश शर्मा
१७. अजयकुमार चौरसिया 
१८. पुष्पबहादुर शाह
१९. दीलेन्द्र बडु
२०. विरबहादुर वलायर
२१. खमबहादुर गर्बुजा
२२. राजेन्द्र बजगाइँ
२३. दुर्लभ थापा क्षेत्री
२४. दीक्पालकुमार शाही
२५. एनपी साउद
२६. रामचन्द्र पौडेल
२७. श्यामकुमार घिमिरे
२८. किशोरसिंह राठौर 
२९. शशांक कोइराला
३०. देवप्रसाद तिमल्सेना
३१. रामनाथ अधिकारी
३२. दिनेशकुमार यादव
३३. विष्णुकुमार कार्की
३४. पूर्णबहादुर खड्का
३५. मोहनबहादुर बस्नेत
३६. दीपक गिरी
३७. संजयकुमार गौतम
३८. रामकृष्ण यादव
३९. विनोदकुमार चौधरी
४०. डा.शेखर कोइराला
४१. डिल्लीराज पन्त
४२. चन्द्र भण्डारी
४३. राजु थापा
४४. सुनील शर्मा
४५. दीपक खड्का
४६. अर्जुननरसिंह केसी
४७. सीता गुरुङ
४८. ऐनबहादुर शाही
४९. सुरेन्द्रराज आचार्य
५०. तेजुलाल चौधरी
५१. महेन्द्रराय यादव 
५२. पूर्णबहादुर तामाङ 
५३. डिगबहादुर लिम्बू
५४. नारायण खड्का
५६. धनराज गुरुङ
५७. बद्री पाण्डे

नेकपा एमाले    
१. केपी शर्मा ओली
२. कृष्णगोपाल श्रेष्ठ
३. अम्बर रायमाझी
४. प्रेमबहादुर महर्जन
५. योगेश भट्टराई
६. गोकर्ण विष्ट
७. देवराज घिमिरे
८. राजकुमार गुप्ता
 ९. सुर्य थापा क्षेत्री
१०. महेशकुमार वर्तौला
११. टोपबहादुर रायमाझी
१२. पृथ्विसुव्वा गुरुङ
१३. विद्या भट्टराई
१४. बासुदेव घिमिरे
१५. पदम गिरी
१६. मानवीर राई
१७. लालबहादुर साँवा
१८. राजेन्द्रकुमार राई
१९. रामशंकर यादव
२०. सुर्यप्रसाद ढकाल
२१. बलराम अधिकारी
२२. तारा लामा तामाङ
२३. बसन्तकुमार नेम्वाङ
२४. हरिप्रसाद उप्रेती
२५. दामोदर भण्डारी
२६. जुलीकुमारी महतो
२७. अच्युतप्रसाद मैनाली
२८. दामोदर पौडेल वैरागी
२९. मनबहादुर गुरुङ
३०. ज्वालाकुमारी शाह
३१. गोकुल बाँस्कोटा
३२. लीलानाथ श्रेष्ठ
३३. ठाकुर गैरे
३४. नारायणप्रसाद आचार्य
३५. ऋषीकेश पोखरेल
३६. राजकुमार गुप्ता
३७. बलराम अधिकारी
३८. मंगलप्रसाद गुप्ता
३९. सुवासचन्द्र नेम्बाङ
४०. लक्ष्मी महतो कोइरी
४१. छवीलाल विश्वकर्मा 
४२. महेश बस्नेत
४३. भगवती चौधरी
४४. रघुवीर महासेठ

नेकपा माओवादी केन्द्र     
१. पुष्पकमल दाहाल‘प्रचण्ड’ 
२. पूर्णबहादुर घर्ती
३. देवेन्द्र पौडेल
४. वर्षमान पुन
५. माधव सापकोटा
६. शक्तिबहादुर बस्नेत
७. राजन दाहाल
८. रेखा शर्मा
९. रामकुमार राई
१०. अमनलाल मोदी
११. सुदन किराँती
१२. जनार्दन शर्मा
१३. महेन्द्रबहादुर शाही
१४. सुर्यमान तामाङ दोङ
१५. हितबहादुर तामाङ
१६. छिरीङ डम्डुल लामा भोटे
१७. महिन्द्रराय यादव
१८. गंगा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी        
१. गणेश पराजुली
२. विराजभक्त श्रेष्ठ
३. सोविता गौतम
४. शिशिर खनाल
५. तोसिमा कार्की
६. रवी लामिछाने
७. हरि ढकाल
 

नेकपा एकीकृत समाजवादी        
१. माधवकुमार नेपाल
२. शेरबहादुर कुँवर
३. किसान श्रेष्ठ
४. अम्मरबहादुर थापा
५. प्रेमबहादुर आले
६. भानुभक्त जोशी
७. प्रकाश ज्वाला
८. धनबहादुर बुढा
९. राजेन्द्र पाण्डे
१०. मेटमणि चौधरी
            
राष्ट्रिय प्रजातन्त्र पार्टी        
१. धवलशमशेर जवरा
२. ज्ञानेन्द्र शाही
३. दीपकबहादुर सिंह
४. राजेन्द्रप्रसाद लिङदेन् 
५. ध्रुवबहादुर प्रधान
६. विक्रम पाण्डे
७. दीपक बोहोरा

जनता समाजवादी पार्टी        
१. प्रदीप यादव
२. नवलकिशोर शाह
३. विरेन्द्रप्रसाद महतो
४. राजकिशोर यादव
५. रामसहायप्रसाद यादव
६. दीपक कार्की
७. अशोक राई
            
नागरिक उन्मुक्ती पार्टी        
१. गंगाराम चौधरी
२. रञ्जना श्रेष्ठ चौधरी
३. अरुणकुमार चौधरी
    
राष्ट्रिय जनमोर्चा        
१. चित्रबहादुर केसी
            
जनमत पार्टी        
१. सिके राउत
        
लोकतान्त्रिक समाजवादी पार्टी         
१.  महन्थ ठाकुर 
२. सर्वेन्द्रनाथ शुक्ल
३. रामप्रकाश चौधरी
४. शरदसिंह भण्डारी

नेपाल मजदुर किसान पार्टी        
१. प्रेम सुवाल

स्वतन्त्र उम्मेदवार        
१. लालवीर चौधरी
२. योगेन्द्र मण्डल
३. प्रभु शाह
४. अमरेशकुमार सिंह
५. किरणकुमार शाह 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.