माओवादीमा प्रवेश गर्ने प्रभु साहको तयारी, मन्त्री बनाउनुपर्ने शर्त

माओवादीमा प्रवेश गर्ने प्रभु साहको तयारी, मन्त्री बनाउनुपर्ने शर्त

काठमाडौं : रौतहटको क्षेत्र ३ बाट स्वतन्त्र निर्वाचित प्रभु साह माओवादी केन्द्रमा प्रवेश गरेर मन्त्री बन्न लागि लबिङमा जुटेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्रीमा समर्थ गरेका नेता साह मन्त्री बन्ने दौडमा रहेका छन्। 

माओवादीका एक पोलिटव्युरो सदस्यका अनुसार नेता साह कुन मन्त्रालय लिने बारे उच्चस्तरीय बैठकमा छलफल भइरहेको छ। डेढ वर्ष अगाडि माओवादी छाडेर नेता साह एमाले प्रवेश परेका थिए। गएको निर्वाचनमा उनी निकट सबै आकांक्षीलाई एमालेले टिकट नदिएपछि रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.