मन्दिरबाट रुपैयाँ तथा सामग्री चोरी
भक्तपुर : सूर्यविनायक नगरपालिका-७ गुण्डु कार्की गाउँस्थित लिखु नारायण मन्दिरमा चोरी भएको छ।
यहाँबाट दुईवटा चन्दा पेटिकाबाट नगद २ हजार ४ सय रुपैयाँ, तामाको घैला ९ थान, पित्तलको पानस २ थान, तामाको पुजा थाली २ थान, तामाको दियो २ थान, तामाको जल धारा १ थान, घण्टी १ थान, तामाको पन्च मुकुट १ थान चोरी भएको हो।
प्रतिक्रिया दिनुहोस !