जनकपुरको टिम नआइपुग्दा समय टस भएन

जनकपुरको टिम नआइपुग्दा समय टस भएन

काठमाडौं : नेपाल टी २० लिगको दोस्रो क्वालिफायरका लागि जनकपुर रोयल्सको टिम नआइपुग्दा समयमा टस हुन सकेको छैन। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर र विराटनगर सुपर किङ्ग्सबीचको खेल नै १२:०० बजे सुरु हुने तय थियो।

तर, खेल सुरु हुने समय भइसक्दा पनि जनकपुर आइपुगेको छैन। समूह चरणबाट दोस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्ससँग पराजित भएको थियो।

विराटनगर इलिमिनेटरमा काठमाडौं नाइट्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा आइपुगेको हो। फार वेस्टर्न युनाइटेड र पोखरा समूह चरणबाटै बाहिरिइसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.