सोलुमा नाबालिग करणीको आरोपमा युवक पक्राउ

सोलुमा नाबालिग करणीको आरोपमा युवक पक्राउ

सोलुखुम्बु : सोलुखुम्बुमा नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सोलुदुधकुण्ड नगरपालिका २ का २५ वर्षीय बिक्रम श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्म्बुले जनाएको छ ।

प्रहरी निरीक्षक एवं सुचना अधिकारी राम किशोर शाहका अनुसार एक १५ वर्षीया बालिकालाई पटक पटक करणी गरेको अभियोगमा श्रेष्ठलाई शुक्रबार घरबाटै पक्राउ गरिएको हो । 

युवक उपर जबरजस्ती करणी अन्तरगत मुद्धा दर्ता भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जबरजस्ती करणीबाट बालिका गर्भवती रहेको पारिवारिक श्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.