उपराष्ट्रपति दिन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : उपेन्द्र यादव

उपराष्ट्रपति दिन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : उपेन्द्र यादव
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको दाबी उपराष्ट्रपतिमा रहेको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि उनले उपराष्ट्रपति दिन प्रधानमन्त्री सकारात्मक रहेको बताए।

सिंहदरवारमा सञ्चारकर्मीसँग उनले भने, 'राष्ट्रपति निर्वाचनबारे परामर्श भयो। हामीले उपराष्ट्रपति हाम्रो पार्टीबाट हुनुपर्छ भन्यौं। प्रधानमन्त्रीज्यूले सकारात्मक छु भन्नुभयो।’ 

माओवादी संसदीय दलको कार्यालयमा भएको छलफलमा माओवादीबाट नारायणकाजी श्रेष्ठ र जसपाबाट राजेन्द्र श्रेष्ठ सहभागी थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.