एमाले प्रदेश सरकारबाट तत्काल नहट्ने

एमाले प्रदेश सरकारबाट तत्काल नहट्ने
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले प्रदेश सरकारबाट तत्काल नहट्ने भएको छ। केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेपनि प्रदेश सरकारको बारेमा हट्ने निर्णय नगरेको हो। 

आजको सचिवालय बैठकपश्चात भएको पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रदेश सरकारका विषयमा भने कुनै निर्णय नभएको बताएका हुन्। उनले भने, 'हामीले अहिले संघीय सरकारको बारेमा निर्णय गरेका हौं।'

माओवादी केन्द्रलगायतका दलहरूसँगको सहकार्यमा प्रदेश सरकार निर्माण भएको छ।  एमालेले अन्य परिस्थितिको बारेमा आज छलफल नभएको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.