राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच भेट

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच भेट
सुन्नुहोस्

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवास पुगेका थिए। 

भेटमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारका कामकाबाहीलगायतका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री प्रचण्ड सरकारले गरेका काम र प्राप्त उपलब्धिको वार्षिक प्रतिवेदन पेस गर्न राष्ट्रपति कार्यालय पुगेका थिए। 

 राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयका सम्बन्ध एवम् सुशासन ऐन २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७८/०७९ मा नेपाल सरकारले गरेको गरेको काम र उपलब्धिसहितको प्रतिवेदन प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.