यी हुन् सबैभन्दा धेरै र कम जनसंख्या भएका पाँच जिल्ला

सुन्नुहोस्
Powered by
ONE
काठमाडौं : सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौं रहेको पाइएको छ।
प्राप्त नतिजाअनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौं जिल्लामा रहेको छ। काठमाडौंको जनसंख्या २०,लाख ४१ हजार ५८७ रहेको छ।
यस्तै सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा रहेको छ। मनाङको जनसंख्या ५ हजार ६५८ जनाको अक्सर बसोवास रहेको नतिजामा उल्लेख छ।
धेरै जनसंख्या हुने जिल्लामा काठमाडौंपछि मोरङ, रुपन्देही, झापा र सुनसरी रहेका छन्। यस्तै, कम जनसंख्या हुने जिल्लामा मनाङपछि क्रमशः मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला रहेका छन्।
प्रतिक्रिया दिनुहोस !
