चितवन २ मा रविको अग्रता कायमै, एमाले पछि पछि
![चितवन २ मा रविको अग्रता कायमै, एमाले पछि पछि](https://annapurnapost.prixacdn.net/media/albums/Chitwan_civer_ln2qAKLzMe_inkuIs5BJe.jpg)
चितवन : चितवन क्षेत्र नं २ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन्। ९४४४ मत गन्दा लामिछानेले २३३२ मतसहित अग्रस्थानमा छन्।
त्यस्तै एमालेका रामप्रसाद न्यौपाने १४२७ मतसहित दोस्रो स्थानमा छन् भने तेस्रोमा कांग्रेसका जितनारायण श्रेष्ठले १०३१ मत ल्याएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)